October 27, 2025, Monday
Nepal 1:37:26 pm
Trending

आज कार्तिक ०८ गते शनिवारको राशिफल

एक प्रश्न संवाददाता
२०८२ कार्तिक ०८ गते शनिवार, कार्तिक शुक्लपक्ष तृतीया तिथि। अनुराधा नक्षत्र। चन्द्रराशि वृश्चिक। मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूका काममा धेरै समय खर्चनुपर्ला। नियमित काम सम्पादन भए पनि नयाँ काम रोकिन सक्छ। पेसा–व्यवसाय ...

आज मिथिलामा ‘भैयादुज’ पर्व मनाइँदै

एक प्रश्न संवाददाता
महोत्तरी : तराई–मधेसका अधिकांश क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ । सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने धनतेरस ...

आज तिहारको मुख्य दिन भाइटीका, बिहान ११ः३९ मा उत्तम साइत

एक प्रश्न संवाददाता
काठमाडौं : यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल ...